नवयुवाको मागको सम्बोधनमा कमजोरी भए सुधार गर्दै अघि बढ्न एमाले प्रतिबद्ध छ : महासचिव पोखरेल
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार जेन्जी आन्दोलनको भावना अनुसार नभई, हाइज्याक गर्नेहरूको योजनामा चलेको दाबी गरेका छन्। जेनजी आन्दोलन पुगेको १ वर्ष पुगेको अवसरमा उनले शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु नै 'जेन्जी आन्दोलन'को वास्तविक भावनाको सम्मान रहेको बताएका हुन्।‘नवयुवाहरूको शान्तिपूर्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







